नाम्चे युथ क्लब खुम्बु ल्होसार कपको सेमिफाइनलमा
१ फागुन, काठमाडौं । नाम्चे युथ क्लब १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिगमा नाम्चेले आमादब्लम युथ क्लबलाई २–१ गोलले पराजित गर्यो । नाम्चेका विशाल मगर र ओसिन निमा टासीले समान १–१ गोल गरे । आमादब्लमका कर्मा टासी शेर्पाले १ गोल फर्काए […]
थप पुरा समाचारको लागि