इजरायलको आक्रमणबाट गाजामा मारिए पत्रकार, इजरायली सेनाले भन्यो हमासको नेता

इजरायलको आक्रमणबाट गाजामा मारिए पत्रकार, इजरायली सेनाले भन्यो हमासको नेता

२६ साउन, काठमाडौं । इजरायली सेनाले आइतबार गाजामा गरेको हवाई आक्रमणमा पत्रकारको भेषमा रहेका एक हमास नेताको हत्या गरेको दाबी गरेको छ । तर, अधिकारकर्मीहरूले भने उनी युद्धग्रस्त क्षेत्र गाजामा अग्रपंक्तिबाट रिपोर्टिङ गरिरहेका अलजजिराका पत्रकार भएको बताएका छन् । इजरायलले गाजा सिटीको पूर्वी भागमा पर्ने शिफा अस्पताल नजिकैको टेन्टमा आइतबार आक्रमण गरेको थियो । सो […]

थप पुरा समाचारको लागि
TOP