राइजिङ स्टार्स महिला एसिया कप आजदेखि, नेपालले पाकिस्तान ‘ए’ सँग खेल्दै

राइजिङ स्टार्स महिला एसिया कप आजदेखि, नेपालले पाकिस्तान ‘ए’ सँग खेल्दै

१ फागुन, काठमाडौं । थाइल्यान्डमा आजदेखि सुरु हुने राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्दै छ । नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल बैंककस्थित तेरथाइ क्रिकेट मैदानमा विहान नेपाली समयअनुसार सवा ८ बजेदेखि सुरु हुनेछ । नेपाली टोली यो प्रतियोगितामा पूजा महतोको कप्तानीमा खेल्दै छ । नियमित कप्तान इन्दु […]

थप पुरा समाचारको लागि
TOP