समाज रूपान्तरणमा योगदान चाहनेलाई पार्टीमा आबद्ध हुन कांग्रेसको आह्वान
१ फागुन, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्र निर्माणको अभियानमा सहभागी भएर लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउनका लागि इच्छुक नागरिकलाई पार्टी आवद्ध हुन आह्वान गरेको छ । देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तिहरूको सहभागिता अपरिहार्य रहेको भन्दै कांग्रेसले विभिन्न पेशा–व्यवसायमा आवद्ध नागरिकलाई कांग्रेसले पार्टीमा आवद्ध हुन आह्वान गरेको […]
थप पुरा समाचारको लागि