रवि लामिछानेले भने– आगामी निर्वाचन ‘नयाँ विकल्प’को परीक्षा

रवि लामिछानेले भने– आगामी निर्वाचन ‘नयाँ विकल्प’को परीक्षा

१ फागुन, स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी माहोल बुझ्न स्याङ्जा आएका छन् । त्यहाँका कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई परीक्षण गर्न आह्वान गरे । ‘स्याङ्जा मतदानका लागि तयार भयो कि भएन भनेर हेर्न आएको हुँ,’ स्याङ्जा आउनुको कारण सुनाउँदै लामिछानेले भने, ‘यसपटक हामीलाई पाँच वर्ष परीक्षण गरेर हेर्नुहोस् ।’ […]

थप पुरा समाचारको लागि
TOP