बार्सिलोनामाथि एट्लेटिकोको फराकिलो जित
१ फागुन, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडले बार्सिलोनामाथि फराकिलो जित हासिल गरेको छ । एट्लेटिकोले बार्सिलोनालाई ४-० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमै एट्लेटिकोले ४ गोल गरेको थियो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन, एडेमोला लूकमन र जुलियन अल्भारेजले एक-एक गोल गर्दा एक गोल उपहार पायो । खेलको […]
थप पुरा समाचारको लागि