इटलीको ऐतिहासिक जितमा कलाकार कबिर बेदीको खुसी
१ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकपमा इटलीले बिहीबार मुम्बईको वानखेडे स्टेडियममा नेपाललाई १० विकेटले पराजित गर्दै ऐतिहासिक जित हात पार्यो । इटलीले मैदानमा इतिहास रच्दै गर्दा इटालियन क्रिकेट फेडेरेसनका अध्यक्ष सिमोनी गाम्बिनोले आफ्नो आँशु थाम्प सकेनन् । फेडेरेसनले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोमा पनि त्यो स्पष्ट देख्न सकिन्छ । गाम्बिनोसँग इटलीले मुम्बईमा विश्वकप खेल […]
थप पुरा समाचारको लागि