दृष्टिविहीन वा शारीरिक अशक्तता भएकालाई मतदानमा विशेष व्यवस्था
१ फागुन, काठमाडौं । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका तथा मतसंकेत गर्न नसक्नेहरूका लागि आगामी मतदानमा विशेष व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । साथै गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई पनि लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न दिने गरी व्यवस्थापन गरेको आयोगले जनाएको छ […]
थप पुरा समाचारको लागि