गण्डकीको प्रशासनिक पुनर्संरचना : मितव्ययिताको प्रयास कि अस्थिरताको अर्को शृङ्खला ?

गण्डकीको प्रशासनिक पुनर्संरचना : मितव्ययिताको प्रयास कि अस्थिरताको अर्को शृङ्खला ?

गण्डकी प्रदेश सरकारले अहिलेको प्रशासनिक पुनर्संरचनालाई 'मितव्ययिता' को खोलभित्र लुकाएको 'प्रशासनिक अस्थिरता' को अर्को अध्याय बनाउनुहुँदैन। बरु, सबै सरोकारवालासँगको छलफलबाट एउटा दूरगामी र दिगो समाधान खोजेर अगाडि बढ्नुपर्छ। अन्यथा, यो कदमले प्रदेशलाई भड्खालोमा धकेल्ने निश्चित छ।

थप पुरा समाचारको लागि
TOP