गणतान्त्रिक आन्दोलनको इतिहासलाई बुझ्ने भिन्न कोण
भारतले नेपाललाई सधैँ आफ्नो ‘रणनीतिक स्वार्थ गाँसिएको प्रभाव क्षेत्र’ ठान्ने गरेको छ। आफ्नो आन्तरिक मामिलामा समेत नेपालले भारतसँग परामर्श गरोस् भन्ने उसको चाहना रहँदै आएको छ। त्यसैले राजाको कदम भारत सरकारलाई अस्वीकार्य बन्यो।
थप पुरा समाचारको लागि