फ्याक्ट चेक : एमाले उम्मेदवार बगडियाले हर्क साम्पाङलाई समर्थन गरेको दाबी गलत

फ्याक्ट चेक : एमाले उम्मेदवार बगडियाले हर्क साम्पाङलाई समर्थन गरेको दाबी गलत

बगडियाले हर्क साम्पाङ जनताको माझमा गएर काम गर्न सक्ने क्षमताको मान्छे भएको बताएको दाबी गरिएको छ। तर, हाम्रो तथ्य जाँचले भने बगडियाको धारणाको सन्दर्भ अर्कै रहेको र छोटो क्लिपलाई काँटछाँट गरी भाइरल बनाइएको पुष्टि गरेको छ।

थप पुरा समाचारको लागि
TOP