बिगुल, श्री बुकुरो, शिवांशसहितका ६ फिल्म हलमा लागे, कुन हेर्ने ?
काठमाडौं । ‘भ्यालेन्टाइन्स डे’ को छेकोमा शुक्रबारदेखि नेपालका हलमा ३ नेपालीसहित ६ फिल्म रिलिज भएका छन् । जसमध्ये, बाँकी ३ वटा विदेशी भाषाका छन् । नेपालका बिगुल, श्री बुकुरो र शिवांश प्रदर्शनमा आएका छन् । बलिउडको ‘तू या मेँ’ र ‘ओ रोमियो’ तथा हलिउडको ‘वुदरिङ हाइट्स’ पनि प्रदर्शनमा आएका छन् । एकैपटक ६ फिल्म रिलिज […]
थप पुरा समाचारको लागि