के ठूलो स्तनले महिलालाई असहज महसुस गराउँछ ?
‘म सधैं काँध झुकाएर हिँड्थें, मेरा स्तन धेरै ठूला छन् भन्ने कुरा नदेखियोस् भनेर । मलाई यो कुरा आज पनि याद छ, किनकि मलाई धेरै लाज लाग्थ्यो’ अर्जेन्टिनाको एक विश्वविद्यालयकी प्राध्यापक रैक्वेल भन्छिन्। हाल ५२ वर्ष पुगेकी उनले २०१० मा स्तनको आकार घटाउनका लागि ‘ब्रेस्ट रिडक्सन सर्जरी’ गर्ने निर्णय गरिन् । यो सर्जरीको नतिजाले उनलाई […]
थप पुरा समाचारको लागि