प्रतिनिधि सभा निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्न माग

प्रतिनिधि सभा निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्न माग

१ फागुन, काठमाडौं । राष्ट्रिय सभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले निर्वाचन देशभर भयरहित, त्रासरहित, धाँधलीरहित सम्पन्न हुनुपर्ने बताइन् । यसका लागि वातावरण बनाउन पनि उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद […]

थप पुरा समाचारको लागि
TOP