आधुनिक ‘टेक्स्टिङ’लाई पछि पार्ने इतिहासका केही प्रेमपत्र
आजको युगमा रोमान्टिक भावनाहरू प्रायः गुडनाइट टेक्स्ट र इन्स्टाग्राम क्याप्सन मै सीमित भइरहेका छन् । प्रेम पत्र आदानप्रदान गर्ने कुरो अहिलेको समयमा धेरैलाई अलि पुरानो लाग्छ । तर, प्रेम पत्रहरू विगतका कुरा भए पनि यो कम्ता उत्कृष्ट हुँदैन । यस लेखमा इतिहासका केही प्रेम पत्रहरू नेपालीमा भावानुवाद गरिएको छ । १. भर्जिनिया वुल्फलाई भिटा स्याकभिल […]
थप पुरा समाचारको लागि