‘भ्यालेन्टाइन्स सप्ताहन्त’ मा ओटीटीमा हेर्नूस १५ फिल्म र श्रृंखला (सूचीसहित)

‘भ्यालेन्टाइन्स सप्ताहन्त’ मा ओटीटीमा हेर्नूस १५ फिल्म र श्रृंखला (सूचीसहित)

‘भ्यालेन्टाइन्स विकेन्ड’ ओटीटी दर्शकका लागि धमाकेदार हुने देखिएको छ । प्रेमको मौसममा यदि तपाईं घरमै बसेर क्वालिटी टाइम बिताउने सोचमा हुनुहुन्छ भने, तपाईंका लागि १५ नयाँ फिल्म र वेब-सिरिजको आकर्षक सूची तयार छ । यो विकेन्डमा ‘कोहरा सिजन २’ मा मर्डर मिस्ट्रीको रोमाञ्च हुनेछ भने ‘अमर विश्वास’ मा अदालतभित्र न्यायका लागि संघर्ष देख्न पाइनेछ । […]

थप पुरा समाचारको लागि
TOP