सम्बन्धमा उमेरको अन्तर : के यो साँच्चै नराम्रो हो ?
प्रेम र सम्बन्धका कुरा आउँदा उमेरको अन्तरलाई लिएर समाजमा सधैँ बहस हुने गर्छ । प्रायः उमेरमा धेरै फरक भएका जोडीलाई संशयको दृष्टिले हेर्ने गरिन्छ । यद्यपि पछिल्लो समयमा गरिएका अनुसन्धानहरू भने अर्कै तथ्य उजागर गरेका छन् । उमेरको अन्तर सोचेजस्तो खराब नहुने मात्र होइन कि कतिपय अवस्थामा यस्ता सम्बन्धहरू बढी टिकाउ हुने समेत पाइएको छ […]
थप पुरा समाचारको लागि