नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोलसहित एक जना पक्राउ

नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोलसहित एक जना पक्राउ

१ फागुन, काठमाडौं । अमेरिकन पेस्तोलसहित नागढुंगाबाट एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरी छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शुक्रबार बिहान पक्राउ गरेको […]

थप पुरा समाचारको लागि
TOP