‘पीआर’ पछि अर्को फिल्म पनि अस्ट्रेलियामा निर्देशन गर्दै बस्नेत

‘पीआर’ पछि अर्को फिल्म पनि अस्ट्रेलियामा निर्देशन गर्दै बस्नेत

काठमाडौं । निर्देशक शोभित बस्नेतले एकपछि अर्को फिल्मलाई अस्ट्रेलियामा बनाउने भएका छन् । अस्ट्रेलियामै छायांकन गरिएको र कथावस्तु उतैको समेटिएको फिल्म ‘पीआर’ पछि अर्को एक नयाँ फिल्ममा जुटेका छन् । त्यहाँका गैरआवासीय नेपाली कृष्ण थापाको प्रस्तुतिमा बन्न लागेको ‘अनटाइटल’ फिल्मलाई बस्नेतले निर्देशन गर्ने पक्का भएको छ । यो फिल्मका निर्मातासँग बस्नेतको लिखित समझदारी भएको छ […]

थप पुरा समाचारको लागि
TOP