माबिलुङ इनर्जीको आईपीओ खुल्यो

२६ साउन, काठमाडौं । सर्वसाधारणका लागि आज सोमबारदेखि माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जुन जारी पूँजीको ४८.९९ प्रतिशत हो । वैदेशिक रोजगारमा रहेका, आयोजना प्रभावित तथा सामुहिक लगानी कोषलाई छुट्याएपछि […]
थप पुरा समाचारको लागि