निर्वाचन लक्षित दरिलो सुरक्षा व्यवस्था बनाउन आईजीपी कार्कीको निर्देशन

निर्वाचन लक्षित दरिलो सुरक्षा व्यवस्था बनाउन आईजीपी कार्कीको निर्देशन

१ फागुन, काठमाडौं । निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न दरिलो सुरक्षा व्यवस्था बनाउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन दिएका छन् । समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको समयमै सूचना संकलन गरी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिए नेपाल प्रहरी प्रधान कार्यालयबाट […]

थप पुरा समाचारको लागि
TOP