१९ वर्षपछि टी–२० विश्वकपमा अस्ट्रेलिया जिम्बाबेसँग पराजित

१९ वर्षपछि टी–२० विश्वकपमा अस्ट्रेलिया जिम्बाबेसँग पराजित

१ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बाबेले अस्ट्रेलियामाथि २३ रनको शानदार जित निकालेको छ । श्रीलंकाको कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा जिम्बाबेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर ३ बलमा १४६ रनमा समेटियो । अस्ट्रेलियालाई सस्तोमा समेट्न जिम्बाब्बेका ब्लेसिङ मुजराबानी एक्लैले ४ विकेट लिए । ब्राड इभान्सले ३ तथा वेलिंग्टन मसाकाड्जा र […]

थप पुरा समाचारको लागि
TOP