फेवातालमा जाल हान्दा एसएलआर र १८ राउण्ड गोली भेटियो
१ फागुन, काठमाडौं । पोखरास्थित फेवा तालबाट एसएलआर बन्दुक र १८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ । जाल हान्ने क्रममा उक्त हतियार र गोली भेटिएको प्रहरीले बताएको छ । पोखरा खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले माछा मार्न फेवा तालमा जाल हानेका थिए । सो क्रममा उक्त हतियार र गोली जालमा आएको बताइएको छ […]
थप पुरा समाचारको लागि