‘बिटल्स’ को फिल्म श्रृंखलाबाट हलिउडमा डेब्यू गर्दै फरहान अख्तर
काठमाडौं । भारतीय अभिनेता तथा फिल्म निर्माता फरहान अख्तरले हलिउडमा अभिनय डेब्यू गर्ने भएका छन् । उनले अस्कर विजेता निर्देशक स्याम मेन्डेसले निर्देशन गर्न लागेको चर्चित बेलायती ब्यान्ड ‘द बीटल्स’ मा आधारित बहु–फिल्म प्रोजेक्टमा भूमिका पाउने भएका छन् । यो खबर सबैभन्दा पहिले हलिउडको भेराइटीले सार्वजनिक गरेको हो । यससँगै फरहान अख्तर लुसी बोयन्टन, ह्यारी […]
थप पुरा समाचारको लागि