नेपालमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वाल टालियो
१ फागुन, काठमाडौं । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको शल्यक्रिया गरिएको छ । एमआइसीएस प्रविधि प्रयोग गरी नेपालमै पहिलो पटक मुटुको प्वाल टालिएको शल्यक्रियाको नेतृत्व गरेका मुटुसर्जन प्रा.डा. अनिल भट्टराईले जानकारी दिए। उनका अनुसार ओखलढुंगाका ४२ वर्षीय पुरुषको मुटुको प्वालको सफल ओपन हार्ट सर्जरी गरिएको हो । एमआइसीएस […]
थप पुरा समाचारको लागि