फ्रेन्ड्स क्लबलाई हराउँदै प्लानिङ ब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

फ्रेन्ड्स क्लबलाई हराउँदै प्लानिङ ब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

१ फागुन, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेड पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोल्डकपअन्तर्गत शुक्रबार भएको खेलमा फ्रेण्ड्स क्लबलाई ४–० को गोलन्तरले पराजित गर्दै प्लानिङ युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । प्लानिङ युनाइटेडको जितमा पापा इबु केबेले ह्याट्रिक पूरा गरे । केबेले खेलको ४५औं, ५४औं र ८१औं मिनेटमा गोल गरेका […]

थप पुरा समाचारको लागि
TOP