दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

१ फागुन, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी ६ टिम सहभागी रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्णा श्रेष्ठले जानकारी गराइन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट […]

थप पुरा समाचारको लागि
TOP