आजपाको घोषणापत्र : नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्य

आजपाको घोषणापत्र : नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्य

१ फागुन, काठमाडौं ।प्रभु साह नेतृत्वको आम जनता पार्टीले नेपाललाई ग्लोबल आईटी हब नाउने लक्ष्यसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा आईटी आर्मी बनाउनेदेखि बेरोजगारी भत्ता दिनेसम्मका योजना छन् । पार्टीले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने घोषणा गरेको छ । नेपाललाई ‘ग्लोबल आईटी […]

थप पुरा समाचारको लागि
TOP