संविधानसभा सदस्य चौधरीसहित जसपा नेपालका नेता कार्यकर्ता कांग्रेस प्रवेश

संविधानसभा सदस्य चौधरीसहित जसपा नेपालका नेता कार्यकर्ता कांग्रेस प्रवेश

२ फागुन, काठमाडौं । संविधान सभाका सदस्य एवं जसपा नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका–९ अचलगढमा आयोजित कार्यक्रममा पार्टी सभापति गगन थापाले उनलाई पाटी प्रवेश गराए । उनीसँगै जसपा नेपालका नेता मनिषकुमार मिश्र पनि कांग्रेस प्रवेश गरेका छन्् । त्यस्तै जसपा नेतृ विणा सिन्हा, […]

थप पुरा समाचारको लागि
TOP