पशुपति पुगेर गृहमन्त्रीले लिए शिवरात्रीको सुरक्षाबारे जानकारी

पशुपति पुगेर गृहमन्त्रीले लिए शिवरात्रीको सुरक्षाबारे जानकारी

२ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा जानुभई भक्तालुहरुलाई पशुपति दर्शनको लागि गरीएको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन् । गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु,मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा मन्त्रालयका उच्च पदस्थ पदाधिकारीसहित पशुपति क्षेत्रमा पुगेका मन्त्री अर्याललाई पशुपति क्षेत्र विकास कोषका […]

थप पुरा समाचारको लागि
TOP