बेन्टनको अर्धशतकमा इंग्ल्यान्डले स्कटल्यान्डलाई हरायो

बेन्टनको अर्धशतकमा इंग्ल्यान्डले स्कटल्यान्डलाई हरायो

२ फागुन, मुम्बई । टम बेन्टनले अर्धशतक प्रहार गरेपछि आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’ को खेलमा इंग्ल्यान्डले स्कटल्यान्डमाथि जित हासिल गरेको छ । शनिबार कोलकातामा भएको खेलमा इंग्ल्यान्डले स्कटल्यान्डलाई ५ विकेटले हराएको हो । स्कटल्यान्डले दिएको १५३ रनको लक्ष्य इंग्ल्यान्डले १८.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । इंग्ल्यान्डलाई जिताउन बेन्टनले ४१ बलमा […]

थप पुरा समाचारको लागि
TOP