दोलखामा जेठाजुले गरे बुहारीको हत्या
२ फागुन, काभ्रेपलाञ्चोक । दोलखाको कालिन्चोक गाउँपलिका ५ बन्देथलीमा जेठाजुले आफ्नै बुहारीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मनोज कुमार लामाका अनुसार, जेठाजु ६८ वर्षीय चन्द्रबहादुर थामीले बुहारी ५१ वर्षीया दउमाया थामीलाई घरेलु हातहतियार खुकरी र ढुंगा समेतको प्रहारबाट हत्या गरेको जानकारी दिए । उनका अनुसार खुकुरी तथा ढुंगा समेतले टाउकोमा […]
थप पुरा समाचारको लागि