धनकुटामा घोषणापत्रबिनै मत माग्दै कांग्रेस, एमाले र रास्वपाका उम्मेदवार
३ फागुन, धनकुटा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका धनकुटाका अधिकांश उम्मेदवाले घोषणापत्रबिनै मत मागिरहेका छन् । विगतमा स्थानीय तह, जिल्ला र प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रमा भए गरेका काम र देशको विद्यमान अवस्थालाई ध्यानमा राखेर उम्मेदवार पहिलो चरणमा घोषणापत्रबिनै मत माग्दै गाउँ छिरेका हुन् । एक मात्रै निर्वाचन […]
थप पुरा समाचारको लागि