कर्णालीमा धमाधम हुँदैछ मतपत्र ढुवानी

कर्णालीमा धमाधम हुँदैछ मतपत्र ढुवानी

३ फागुन, जुम्ला । आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र ढुवानी थालेको छ । छपाइ सम्पन्न भएका १२ निर्वाचन क्षेत्रका मतपत्र सम्बन्धित जिल्लामा ढुवानी भइरहेको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र पठाउने काम सुरु गरिएको […]

थप पुरा समाचारको लागि
TOP