रेखा थापाको निर्देशनमा ‘माया भनेको यस्तो होला’ बन्ने
त्यसो त रेखा थापाको अनेक परिचय छन् । अभिनेत्री, निर्माती, निर्देशक । बेलाबखत उनी राम्रै गाउँछिन् पनि । यद्यपि व्यवसायिक रूपमा होइन । उनै रेखा थापा पछिल्लो समय फिल्म निर्देशन गर्दैछिन् । यो उनको निर्देशनमा बन्ने तेस्रो फिल्म हो । फिल्मको नाम छ, माया भनेको यस्तो होला । तर, यो रेखाको आफ्नै ब्यानरबाट भने निर्माण […]
थप पुरा समाचारको लागि