आयोगले तोक्यो चुनाव प्रचारको समय, आचारसंहिता पालना गर्न निर्देशन

आयोगले तोक्यो चुनाव प्रचारको समय, आचारसंहिता पालना गर्न निर्देशन

३ फागुन, काठमाडौं । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो । ‘संवत २०८२ साल फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा […]

थप पुरा समाचारको लागि
TOP