तीन विश्वकप खेलेका सोमपालको अनुभव यस्तो
३ फागुन, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मिडियम पेस बलर सोमपाल कामीले तीन फरक टी-२० विश्वकप खेल्ने पहिलो र एक मात्र खेलाडी बन्दै इतिहास बनाए । सोमपालले नेपालले खेलेको तीनवटै टी-२० विश्वकप खेलेर नेपाली क्रिकेटमा कीर्तिमान नै रचेका हुन् । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा रहेको नेपालले आइतबार वेस्ट इन्डिजसँग मुम्बईको […]
थप पुरा समाचारको लागि