चिरिच्याट्ट जर्सीमा स्वस्तिमा दम्पती
टी-२० विश्वकप क्रिकेटको माहौल जो छ, त्यसमा अभिनेत्री स्वस्तिमा खड्का र फिल्ममेकर निश्चल बस्नेत किन पो चुपचाप बस्थे र ? क्रिकेट सुरु भएदेखि नै उनीहरू यसमा भरपुर मनोरञ्जन लिइरहेका देखिन्छन्। चाहे त्यो स्क्रिनमा होस् वा स्टेडियममा । यसैबीच स्वस्तिमाले नेपाली जर्सीमा चिरिच्याट्ट फोटो सार्वजनिक गरेकी छिन् । नेपाली झन्डाको रंगसँग मिल्दो निलो र रातोको संयोजन […]
थप पुरा समाचारको लागि