कुमारी, आबाट आमा, रमिताको पिरतीले कति कमाए ?

कुमारी, आबाट आमा, रमिताको पिरतीले कति कमाए ?

काठमाडौं । पछिल्लो शनिबार अर्थात २ फागुनसम्मको फिल्मको कलेक्सन सार्वजनिक भएको छ । सिनेपाः बक्सअफिसमा फिल्मले अहिलेसम्म कति कमाए ? आउनूस हेरौं । सोही अवधिमा, चन्द्र पन्त निर्देशित फिल्मले ८ करोड ३१ लाख ८७ हजार ७८९ नेरु ग्रस कमाएको छ । यसका ३ लाख १० हजार ३२३ वटा टिकट बिकेका छन् । दिनेश राउत निर्देशित […]

थप पुरा समाचारको लागि
TOP