तुलसी घिमिरे निर्देशित ‘पहाड’ १ बैशाखमा आउने
काठमाडौं । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म आउँदो १ बैशाख, २०८३ देखि प्रदर्शनमा आउने जनाइएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले […]
थप पुरा समाचारको लागि