स्कटल्यान्डविरुद्धको खेलअघि पोथस भन्छन्- एउटै गल्ती पटकपटक दोहोर्याउनु हुँदैन
४ फागुन, मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले नेपाली टोलीले गल्तीबाट छिटो सिक्न नसकेको स्वीकार गरेका छन्। खेलअघि आयोजित प्रि–म्याच प्रेस कन्फेरेन्समा बोल्दै पोथसले नेपालसँग पर्याप्त क्षमता भए पनि त्यसलाई निरन्तरता दिन नसकेको बताए। ‘हामीसँग ड्रेसिङ रुममा धेरै सीप छ। […]
थप पुरा समाचारको लागि