पूर्व उपप्रधानमन्त्रीद्वय श्रेष्ठ र यादवबीच भेटवार्ता

२६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता भएको छ । पूर्व उपप्रधानमन्त्रीद्वयको श्रेष्ठ र यादवको भेटवार्ता आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भएको हो । उक्त भेटवार्तामा अहिलेको देशको राजनीतिक परिस्थितिबारे छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । ‘संघर्षशील शक्तिहरुले यथास्थितिमा […]
थप पुरा समाचारको लागि