सानिमा बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी, लाभांश क्षमता २० प्रतिशत

सानिमा बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी, लाभांश क्षमता २० प्रतिशत

२६ साउन, काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २ अर्ब ३९ करोड रुपैयाँ थियो । बैंकको खुद […]

थप पुरा समाचारको लागि
TOP