एन्फाको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २७ मा मतदान
४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक भएको छ । एन्फा निर्वाचनका विरुद्धमा परेको रिटसम्बन्धी पाटन उच्च अदालतले दिएको अन्तरिम आदेशपछि निर्वाचन स्थगित भएको थियो । उक्त आदेश खारेज भएपछि एन्फा निर्वाचन समितिले नयाँ तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार एन्फा अध्यक्षका लागि अब २७ फागुनमा मतदान […]
थप पुरा समाचारको लागि