इटलीलाई हराउँदै इंग्ल्यान्ड सुपर ८ मा
४ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा इटलीलाई हराउँदै इंग्ल्यान्ड सुपर ८ मा पुगेको छ । इंग्ल्यान्डको जितले इटलीसँगै स्कटल्यान्ड पनि सुपर ८ होडबाट बाहिरिएको छ । सुपर ८ मा पुग्ने दुवै टोलीको टुंगो लाग्ने यो पहिलो समूह भएको छ । नेपाल यसअघि नै सुपर ८ को होडबाट बाहिरिसकेको […]
थप पुरा समाचारको लागि