राजस्थानमा पटका कारखानामा आगलागी, ७ मजदुरको मृत्यु
काठमाडौं । भारतको राजस्थानस्थित एक पटका कारखानामा आगलागी हुँदा सात जना मजदुरको मृत्यु भएको छ । राजस्थानको भिवाडीस्थित खुसखेडा करौली औद्योगिक क्षेत्रको एक रसायन र पटका कारखानामा सोमबार आगलागी भएको हो । आगलागीमा परी गम्भीर घाइते भएका दुई मजदुरलाई उपचारका लागि दिल्लीको एम्स अस्पताल पठाइएको छ । अतिरिक्त जिल्ला मजिस्ट्रेट (एडीएम) सुमित्रा मिश्राले आगलागीमा परी […]
थप पुरा समाचारको लागि