नेपाल कबड्डी लिगको दोस्रो सिजन अर्को वर्ष जेठमा हुने

नेपाल कबड्डी लिगको दोस्रो सिजन अर्को वर्ष जेठमा हुने

४ फागुन, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन २०८३ को जेठ २२ (जुन ५, २०२६) देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ । सोमबार काठमाडौंमन आयोजित कार्यक्रममार्फत् एनकेएल आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टले दोस्रो संस्करणको मिति घोषणा गरेको हो । पहिलो सिजन उत्साहजनक रुपमा सम्पन्न भएको र दोस्रो सिजन अझ राम्रो तरिकाले आयोजना गर्ने […]

थप पुरा समाचारको लागि
TOP