महासंघ पहलमा कैलालीमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना

महासंघ पहलमा कैलालीमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना

४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रमले कैलाली गोदावरी–६ मा रहेको ग्रिन होम प्रालि परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरेको छ । करिब १० लाख रुपैयाँ लगानीमा तयार गरिएको उक्त संरचनामा बालबच्चा भएका महिला कर्मचारीले […]

थप पुरा समाचारको लागि
TOP