चुनावी प्रचारमा प्रयोग दुई भारतीय गाडी नियन्त्रणपछि छाडियो

चुनावी प्रचारमा प्रयोग दुई भारतीय गाडी नियन्त्रणपछि छाडियो

सप्तरी प्रहरीका अनुसार सप्तरी-२ मा स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिँहको प्रचारमा प्रयोग भएको बीआर ११ पीबी ८६१० नम्बरको गाडी र बीआर ६७ पीबी ८९५६ नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रचारमा प्रयोग भइरहेको पाइएको छ ।

थप पुरा समाचारको लागि
TOP