पशुपतिमा सकियो शिवरात्रि, बाँकी छ फोहोरको डङ्गुर

पशुपतिमा सकियो शिवरात्रि, बाँकी छ फोहोरको डङ्गुर

५ फागुन, काठमाडौं । यो वर्षको महाशिवरात्रि पर्व सकिएको छ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिँदैछ । पर्व सकिएर बाहिरबाट आएका साधुसन्तलाई बिदाइ गरिँदा पनि फोहोरको डंगुरको व्यवस्थापना भएको छैन । शिवरात्रीको मेलापछि पशुपति क्षेत्र फोहरको डङ्गुरले भरिएको छ । करोडौँको सम्पत्ति भएको नेपालको राष्ट्रदेव पशुपतिको मन्दिर […]

थप पुरा समाचारको लागि
TOP